१३ आश्विन २०८१, आइतबार
घटना

सभामुख महरामाथि दुर्व्यवहार गरेको आरोप

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । उक्त आरोप नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । आइतबार साँझ आफू दुर्व्यवहारको शिकार भएको दाबी गरिन्