असोज २६, रौतहट । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुल नजिकै एक युवकको गोली हानेर हत्या भएको छ । भारतीय नम्बरको मोटर साइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी