आलमको त्रासमा पीडित परिवारः भन्छन्, दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं
४ कात्तिक, काठमाडौं । १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् । एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए