१३ आश्विन २०८१, आइतबार
घटना

दुई करोड ६७ लाखसहित २५ जना जुवाडे पक्राउ (नामावलीसहित)

१० कात्तिक, काठमाडौं । महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित २५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले शनिबार राति पक्राउ गरेकाहरु मध्ये उच्च पदस्थ, ठेकेदार र व्यापारीहरु रहेका छन् । पक्राउ पर्नेहरु बलराम सापकोटा, शोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण