शुक्रबारे बजारमा आगलागी हुँदा ७० लाख बराबर क्षति
पशुपतिन गर, ३० वैशाख । इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ । साँझ ९ः४५ बजे बेद कैयाको घरबाट शुरु भएको आगलागीबाट तीन घर पूर्णरूपमा क्षति पुगेको हो । नामसालिङ प्रहरी