गुल्मी, २८ वैशाख । मुसिकोट नगरपालिका-९ अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ । चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले बताउनुभयो । आगलागीबाट गोठको माथिल्लो तलामा रहेको खाद्यान्न लगायत अन्य