६ बैशाख २०८१, बिहिबार
घटना

दुइटा ट्रक ठोक्किँदा २४ जनाको मृत्यु, दर्जंनौँ घाइते

जेष्ठ ३, एजेन्सी । भारतमा शनिबार बिहान दुई वटा ट्रक एकापसमा ठोक्किँदा २४ जना मजदुरको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको ओरैया जिल्लामा दुर्घटना हुँदा दर्जनौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुको ओरैया र सैफाईका अस्पतालमा उपचार