ललितपुर, साउन २८ । पाटन अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । उनी साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् । ती महिलाको कोरोना संक्रमणबाट बुधबार