सप्तरी, २८ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्क नगरपालिका-६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स