सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र ३६ जना वेपत्ता भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा परी गम्भीर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी सदरमुकामस्थित चौतारा