८ बैशाख २०८१, शनिबार
हत्या

अछाममा धारिलो हतियार प्रहार गरी एकको हत्या, अर्का घाइते

डोटी, ११ कात्तिक । अछामको ढकारी गाउँपालिका-३ गढीहाले बजार नजीकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन् । हत्यामा