८ बैशाख २०८१, शनिबार
हत्या

इटहरीमा सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर १ जनाको हत्या

इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार १ जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।