१४ बैशाख २०८१, शुक्रबार
हत्या

किशोरीमाथि सामूहिक बलात्कार, उल्टै गाउँ निकाला

जेठ ७, काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७