६ बैशाख २०८१, बिहिबार
हत्या

भक्तपुर थिमिमा एकै परिवारका तीन जनाको हत्या यसरी भएको थियो !

२७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा शुक्रबार साँझ एकै परिवारका तीन जना मृतक अवस्थामा भेटिएको घटना प्रकरणमा आफ्नै श्रीमानले श्रीमती र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग