१२ असार २०८१, बुधबार
बाढी, पहिरो

डोटीमा घर भत्किँदा ४ जनाको मृत्यु, ५ जना घाइते

डोटी, २७ साउन । डोटीको आदर्श गाउँपालिका-१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर