३ असार २०८१, आइतबार
बाढी, पहिरो

अझै भेटिएनन् बेपत्ता भएका ११ जना

डोटी, ६ भदौ । अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना,