१२ असार २०८१, बुधबार
स्वास्थ्य

नेपालमा जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्दै

असोज ३०, काठमाडौँ | जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक नयाँ खालका रोग देखा पर्न थालेका छन् । पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस,