८ बैशाख २०८१, शनिबार

फिटकिरीका फाइदाहरु


fitkiri

जसरी फिटकिरीले पानीलाई सफा गर्छ त्यसरीनै यसले हाम्रो स्वास्थ्यमा पनि फाइदा गर्दछ । यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ ।

१. फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ । जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ ।
२. मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउँदा कपाल बाक्लो हुन्छ ।
३. हात, खुट्टा दुखेको बेलामा दुई चम्चा फिटकिरी घोलेको पानीमा दुबाउदा दुखाइ कम हुन्छ ।
४. शरिरबाट हानिकारक पदार्थ निकाल्न पनि मदत गर्दछ । साथै यसले छाला स्वच्छ राख्न पनि मदत गर्दछ ।
५. फिटकिरी, अलैचीको दाना एक साथ पिनेर छालामा लगाउँदा फुटेको सन्चो हुन्छ ।
६. फिटकिरी पानी पिउँदा शारिरीक अनि मानसिक तनाव कम गर्दछ ।
७. फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ। साथै हृदयघातको सम्भावना समेत कम गर्छ ।
८. टन्सिलको समस्या छ भने फिटकिरी पानीले गारगर गर्दा छिटो सन्चो हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !