काँक्रो गर्मि मौसममा धेरै लाभदाहि मानिन्छ । यसमा ९६ प्रतिशत पानि हुन्छ । काक्रा हामी तेतिकै खान सक्छौ भने यसलाई आचार बनाएर पानी खान सकिन्छ । कहिँ गर्मिमा हिनेर गलेको आवस्था छ भने काक्रा खादा निकै आनन्द महसुस हुन्छ ।