यसरी आँफै जाँच गर्नुहोस् तपाइको स्वास्थ्य कस्तो
राम्रो स्वास्थ्यका संकेत राम्ररी भोक लाग्नु, भोक लाग्दा सादा र सात्विक खाना खाने इच्छा हुनु । प्यास लाग्दा पानी मात्र पिउने इच्छा हुनु । दिसा ठोस, सफा र नियमित हुनु । पिसाब सफा वा हल्का पहेंलो र दुर्गन्धरहित हुनु ।