१७ पुस २०८१, बुधबार
स्वास्थ्य

परिवार नियोजनबारे जानकारी छ तर प्रयोग कम

२ असोज, काठमाडौँ । परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ ।