२० पुस २०८१, शनिबार
स्वास्थ्य

फलफूल खाने यस्ताे तालिका बनाउनुहाेस् 

फलफूलले मानिसकाे शारीरिक वृद्धि र मानसिक विकासकाे लागि सहयाेग गर्ने गर्दछ  । तर कुन फलफूल कतिवेला खाने भन्ने राम्राे जानकारी हुन सकेन भने फाइदाभन्दा वेफाइदा बढि हुन सक्दछ । त्यसैले कतिबेला कस्तो फलफुल खाने भन्ने विषयमा सामान्य टिप्स लिनुहाेस् :- बिहान खाने