२० बैशाख २०८१, बिहिबार

हाँस्दा हाम्रो स्वास्थ्यलाई हुने फाइदा


laughing
  • एक घन्टा हाँस्दा शरिरबाट चार सय क्यालोरी खर्च हुन्छ । यसले वजन नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
  • तनाब नियन्त्रण हुन्छ । धित मर्नेगरी हास्दा शरिरको स्ट्रेस हर्मन न्यून हुने र स्वभाविक रुपमा मनमा खुसी हुने रसायन उत्पन्न हुन्छ ।
  • हाँस्दा शरिरमा रगत प्रवाह बढ्छ । शरिरमा पर्याप्त अक्सिजन भएमा ब्याक्टेरिया र भाइरसको नष्ट गरिदिन्छ ।
  • लगातार १५ मिनेट हाँस्दा दुई घन्टासम्म शरिरमा आलस्य नआउने अध्ययनले देखाएको छ ।
  • दिल खोलेर एक घन्टा हाँस्दा शरिरको मांशपेशीलाई बलियो बनाउँछ ।
  • राम्रोसँग हाँस्दा मुटुमा रगत र अक्सिजनको राम्रो प्रवाह हुन्छ । शरिरबाट एर्डोफिन नाम गरेका रसायन बाहिर निस्किन्छन् र मुटु स्वस्थ हुन्छ ।
  • हाँस्दा अनुहारको मांशपेशीमा कसरत हुन्छ । निधारमा चाउरी पर्दैन ।एजेन्सी

यो पनि पढ्नुहोस्

खुशी हुनको लागि यसो गर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !