२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

यी खानेकुरावाट महिनावारी रोकिने समय अघिपछि सर्न सक्छ

एउटा नयाँ अध्ययनले महिलाहरूले तेलयुक्त माछा खानाले मेनोपजु भनिने महिनावारी रोकिने प्राकृतिक समय कैयौँ वर्षले पर सार्न सकिने र कार्वोहाइड्रेट-युक्त खानेकुराले त्यो अवधिलाई अझै अघि ल्याउन सकिने देखाएको छ । युनिभर्सिटी अफ लिड्सले गरेको अनुसन्धानका क्रममा ब्रिटेनका १४ हजार महिलाहरूमाथि