केही खानेकुरा नखाई मानिस एक दुई दिन बाँच्न सक्छ । तर पानी बिना भने प्राय असम्भव छ । पानी जीवन हो । यो हाम्रो शरीरको महत्वपूर्ण अंश हो । शरीरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, माशंपेशी, हड्डी