२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै

डडेल्धुरा, ५, असार । पछिल्लो समय जिल्लाका नागरिक सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै गएका छन् । नेपालमा सुरक्षित गर्भपतन सेवाले कानूनी मान्यता पाएको १७ वर्षको अवधिमा परम्परागत रूपमा चल्दै आएको असुरक्षित गर्भपतनको पाटोमा सुधार आएको स्वास्थ्यकर्मीहरु बताउँछन् । सुरक्षित गर्भपतन