२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

यदि तपाई दिनदिनै फलफूलको जुस पिउनुहुन्छ भने क्यान्सरको खतरा हुन् सक्छ

दिनदिनै सोडा पिउँदा तपाईंको तौल बढ्छ अनि क्यान्सरको पनि खतरा हुन्छ । तर सोडा जस्तै गरी फलफूलको जुस पनि दिनदिनै पिउँदा क्यान्सरको खतरा हुने एक नयाँ अध्ययनले देखाएको छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनलाई मान्ने हो भने गुलियो