एजेन्सी, जाडो बढेसंगै न्यानोको लागि विभिन्न खालका उपायहरु अपनाउने गर्छन । त्यो मध्ये एक हिटर हो जाडोमा हिटरको पनि प्रयोग गरिन्छ । हिटरलाई पनि हामीले ख्याल गरेर प्रयोग गर्नु पर्ने हुन्छ । यो किन्दा पनि ख्याल गरेर किन्नुपर्ने हुन्छ ।