कुष्ठरोगको उपचारमा ढिलाइ
काठमाडौँ, १७ माघ । कुष्ठरोगको सामान्य सङ्केत देखिनासाथ समयमै उपचार नगर्दा धेरैको अङ्गभङ्ग भएको छ । किटाणु शरीरमा प्रवेश गरेपछि पनि उपचार शुरु नगर्दा रोगले हातखुट्टालगायतका अङ्ग नै काम नगर्ने अवस्थामा पुग्ने यस क्षेत्रमा कार्यरत बताउँछन् । अस्पतालमा कार्यरत कुष्ठरोग