१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५९२

चीन, १२ फागुन । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ५९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या