कोरोना भाइरस सङ्क्रमण : विश्वका १०० भन्दा बढी मुलुकमा, ३५९५ को मृत्यु,
२५ फागुन (रासस/एएफपी) । विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड-१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ । ग्रीनविच समय