काठमाडौँ, १० चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९-को नमूना परीक्षणको दायरा बढाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को नमूना परीक्षणको सर्भिलेन्सको दायरा बढाइएको बताउनुभयो । उहाँले विदेशबाट फर्किएका व्यक्ति र उनीहरुसँग