राजविराज, १३ चैत्र । (कोभिड १९) कोरोना भाइरस सम्भावित जोखिमलाई रोकथाम गर्न बलान विहुल गाउँपालिकाले १५ शैथ्याको निगरानी कक्ष( क्वारेन्टाइन) तयार गरेको छ । सो गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले वडा नम्वर १ स्थित स्वास्थ्य चौकीमा चारजना स्वास्थ्यकर्मी कार्यरत रही क्वारेन्टाइन