६ जेष्ठ २०८१, आइतबार
स्वास्थ्य

देशभर थप ४ जनामा कोरोना पुष्टि, १८ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ८१७ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ४६३ जनाले पीसीआर र ३५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको