४ जेष्ठ २०८१, शुक्रबार
स्वास्थ्य

नवलपुरका सम्पूर्ण औषधि व्यवसायीलाई दिइयो थाइराइडसम्बन्धि तालिम

नवलपुर । हिजो ११ गते बुधबार May १२ तारिखमा विश्व थाइराइड दिवसको उपलक्ष्यमा थाइराइडसम्बन्धि तालिम नवलपुरका सम्पूर्ण औषधि व्यवसायीलाई दिइएको थियो । यो तालिमको Program Organisation Nepal Chemist & Drugist Association (NCDA) नवलुरले गरेको थियो । उक्त कार्यक्रममा थाइराइड बारे