२ श्रावण २०८३, शनिबार
स्वास्थ्य

खोप सेवा एक महिनापछि शुरु

म्याग्दी, १६ वैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगन खोप सेवा म्याग्दीमा एक महिनापछि शुरु भएको छ । बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले सङ्क्रमणको सम्भावित जोखिम रोक्न खोप स्थगन गरिएकामा