१४ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

बाग्लुङमा आज एकैदिन २४ जनामा देखियो कोरोना संक्रमण

बाग्लुङ, असार ५ । बाग्लुङ जिल्लामा आज एकैदिन थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६