१२ असार २०८३, शुक्रबार
स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा आज थपिए १०१ जना कोरोना संक्रमित

काठमाडौँ, असार ६ । सुदूरपश्चिम प्रदेशमा आज शनिवार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ता