सुदूरपश्चिममा आज ४३ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ९९१ पुग्यो
धनगढी, असार ७ । सुदूरपश्चिम प्रदेशमा आज थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। धनगढी स्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट शेर बहादुर कमर्ले एक प्रेस