१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

देशभर ३०० जना कोरोना संक्रमित थपिए, १२४ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९८१ जनामा पिसिआर परिक्षण गर्दा १७७ जना र २६०९ जनामा एन्टीजेन परिक्षण गर्दा १२३ जना गरी जम्मा ४५९०* नमुनाको परीक्षण गर्दा ३००* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी