६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

निको भइन् पाँचथरमा भेटिएकी कोरोना संक्रमित

फिदिम, १५ असार । कोरोना भाइरस संक्रमण पुष्टि भई कोशी अस्पताल विराटनगरमा उपचाररत यहाँकी एक युवती निको भई आज फर्केकी छन् । स्वाब परीक्षणमा यही असार ३ गते कोभिड-१९ पुष्टि भएपछि उपचारका लागि विराटनगर पठाइएकी युवतीमा पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ