२१ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

थप २१६ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४०२ जनाले जिते कोरोना

५ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४०२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् । नेपालमा