१८ पुस २०८१, बिहीबार
स्वास्थ्य

डेंगु संक्रमणका कारण चितवनमा ६ जनाको मृत्यु

चितवन । चितवन जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार