६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५५० पुग्यो

सुर्खेत, २५ असार । कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण