४ मंसिर २०८१, मंगलबार
स्वास्थ्य

सुदूरपश्चिम प्रदेशका ९०४ जना घर फर्किए, संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा धेरै

धनगढी, असार २३ । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल र क्वारेन्टिनबाट ९०४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्केका छन् । संक्रमित पुष्टि हुनेभन्दा निको भएर घर जानेको संख्या निकै बढेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा