नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी चिनियाँ नागरिकको मृत्यु
काठमाडौं, साउन ७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया चिनियाँ महिला रहेकी छिन् । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतलमा उपचारत उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी