भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
नेपालगञ्ज, भदौ ३। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ४ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ३५० पिसिआर परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण