७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

यो आयुर्वेदिक उपचार कोरोनाको लागि प्रभावकारी बन्दै

साउन ३२,काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि हालसम्म पनि भरपर्दो औषधि आविष्कार हुन नसकेका बेला नेपालमा आयुर्वेदिक पद्धतिले छोटो समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ पाउन थालेका छन् । कोरोनाका लागि आयुर्वेदिक पद्धति रामवाण नै नभए पनि सङ्क्रमितले चाँडो