वीरगञ्ज, भदौ ७ । पर्सा, बारा र रौतहट जिल्लामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३२० जनाको स्वाब परीक्षण गर्दा सेना, प्रहरी र संचारकर्मीसहित १५६ जनामा कोरोना