६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

काठमाडौं उपत्यकामा आज २९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, भदौ १५ । काठमाडौं उपत्यकामा आज २९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ता डा.